२०८३, ८ बैशाख बुधबार

झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ


काठमाडौं । झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–४, वडाबारी तामाङबस्ती बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ७ : ४१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले