२०८३, २५ भाद्र शुक्रबार

सिन्धुपाल्चोकमा २६ दिनदेखी बेपत्ता भएका बृद्धको शव फेला

सिन्धुपाल्चोकमा २६ दिनदेखी बेपत्ता भएका बृद्धको शव फेला


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्वर १ बाँसखर्कमा शव फेला परेको छ । मृतकको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३, भोताङ स्थायी ठेगाना भएका ८६ वर्षका हिरालाल लामाको शव फेला परेको हो । उनी काठमाडौं महानगरपालिका -६ सरस्वतीनगर बस्दै आएका थिए ।

हिरालाल गत असोज १९ गते सरस्वतीनगरबाट हराएको थिए । उनको परिवार तथा आफन्त र प्रहरीले खोजी कार्य गरे पनि भेटिएको थिएन । हिरालाल २६ दिनपछि मृत अवस्थामा आज भेटिएका हुन ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ५ : ३९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको