२०८३, १२ बैशाख आईतबार

कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा राजीनामा

कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा राजीनामा


काठमाण्डौ । नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिनुभएको छ । सत्ता गठबन्धनको निर्णय विपरीत काँग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिनुभएको हो ।

उहाँले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  ४ : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले