२०८२, ४ कार्तिक सोमबार

लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते

लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते


काठमाडौं । लेबनानमा भएको मिसाइल आक्रमणमा समाचार संस्था रोयटर्सका एक भिडियो पत्रकारको ज्यान गएको छ ।

रोयटर्सले एक विज्ञप्तिमार्फत् इसाम अब्दुल्लाह नामका पत्रकारको ज्यान गएको पुष्टि गरेको छ । साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।

रोयटर्सका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा
रिपोर्टिङमा थिए ।

इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एक अर्कालाई आक्रमण गरिरहेका छन् । लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायल दोषी रहेको आरोप लगाएका छन् । इजरायलको रक्षा बलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  २ : २५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,