२०८३, २२ आश्विन शुक्रबार

११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु “पेन डाउन” मा, सेवा प्रभावित

११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु “पेन डाउन” मा, सेवा प्रभावित


काठमाडौं । एकीकृत निजामती सेवा ऐनसहित ११ बुँदे माग राखेर बर्दियामा पालिकाका कर्मचारीले पेन डाउन गरी आन्दोलन गरेका छन् ।

आज कर्मचारीहरुले पेन डाउन गरी पालिकाको मुख्य ढोकामा धर्ना दिएका हुन् । अत्यावश्यक सेवाबाहेकका अरु सबै सेवा बन्द गरी पेन डाउन गरिएको पालिका कर्मचारी आन्दोलन सङ्घर्ष समिति बर्दियाका सह–संयोजक तपेन्द्रराज जोशीले बताउनुभयो ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र पालिकाका कर्मचारीलाई समेत समेटिनुपर्ने लगायतका माग राखेर पालिकाका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : ३५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य