२०८३, ५ कार्तिक बिहीबार

सांसद सूर्यमान दोङको प्रस्ताव : शिक्षा कार्यालय ब्युताउने प्रस्ताव खारेज गरौं

सांसद सूर्यमान दोङको प्रस्ताव : शिक्षा कार्यालय ब्युताउने प्रस्ताव खारेज गरौं


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान दोङले जिल्लामा शिक्षा कार्यालय ब्युताउने सरकारी प्रस्ताव खारेजी गर्नुपर्ने ताएका छन् ।

विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । प्रस्तावित विधेयकको दफा २२ मा प्रत्येक जिल्लामा शिक्षा कायालय रहने उल्लेख छ । यस दफामा जिल्ला शिक्षा कार्यालयको काम कर्तव्य र अधिकार क्षेत्र उल्लेखित छन् । यो प्रस्तावित दफा नै हटाउनुपर्ने माओवादी सांसद तामाङको प्रस्ताव छ ।
‘स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने शिक्षाका काम गर्नका लागि जिल्ला शिक्षा कार्यालयको प्रावधान नचाहिने भएकाले सिंगै दफा हटाउने’ सांसद तामाङको प्रस्ताव छ ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : ३२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा