२०८२, ११ चैत्र बिहीबार

सांसद सूर्यमान दोङको प्रस्ताव : शिक्षा कार्यालय ब्युताउने प्रस्ताव खारेज गरौं

सांसद सूर्यमान दोङको प्रस्ताव : शिक्षा कार्यालय ब्युताउने प्रस्ताव खारेज गरौं


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान दोङले जिल्लामा शिक्षा कार्यालय ब्युताउने सरकारी प्रस्ताव खारेजी गर्नुपर्ने ताएका छन् ।

विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । प्रस्तावित विधेयकको दफा २२ मा प्रत्येक जिल्लामा शिक्षा कायालय रहने उल्लेख छ । यस दफामा जिल्ला शिक्षा कार्यालयको काम कर्तव्य र अधिकार क्षेत्र उल्लेखित छन् । यो प्रस्तावित दफा नै हटाउनुपर्ने माओवादी सांसद तामाङको प्रस्ताव छ ।
‘स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने शिक्षाका काम गर्नका लागि जिल्ला शिक्षा कार्यालयको प्रावधान नचाहिने भएकाले सिंगै दफा हटाउने’ सांसद तामाङको प्रस्ताव छ ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  २ : ३२ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे