२०८३, २६ आश्विन मंगलबार

इजरायलमा सुरक्षित छिन् साम्बा

इजरायलमा सुरक्षित छिन् साम्बा


काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको बताएकी छिन् ।

इजरायलबाट सम्पर्कमा आएकी उनले आफू अहिले तेलअविवमा रहेको र त्यहाँ कुनै खतरा नरहेको बताइन् ।

उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटबल खेल्न इजरायल गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भने सावित्रा संकटमा रहेको भए राजदूतावासको सहयोगमा नेपाल झिकाउने बताएको छ ।

रसियामा रहेका एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले सावित्राको सुरक्षाका बारेमा आफूहरु चिन्तित रहेको र उनलाई झिकाउन प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ३२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल