२०८३, २२ आश्विन शुक्रबार

एमाले सुदुरपश्चिमको अधिवेशन आजबाट सुरु, उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै

एमाले सुदुरपश्चिमको अधिवेशन आजबाट सुरु, उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै


काठमाडौं । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशन उद्घाटन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार विहान पौने ९ बजे धनगढीका लागि प्रस्थान गर्ने तयारी छ । एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ ।

जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो । त्यसपछि भौगोलिकतर्फ बागमती,कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन् । गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ । अब सुदुरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : ५५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य