२०८३, १२ आश्विन मंगलबार

बझाङ भूकम्प अपडेट : अस्पताल प्रांगणमै गराइयो सुत्केरी, घाइते पाँच जना अस्पताल भर्ना

बझाङ भूकम्प अपडेट : अस्पताल प्रांगणमै गराइयो सुत्केरी, घाइते पाँच जना अस्पताल भर्ना


बझाङ । बझाङमा लगातार भूकम्पपछि व्यथा लागेकी एक गर्भवती महिलालाई अस्पताल प्रांगणमै सुत्केरी गराइएको छ । व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पतालको आँगनमा पर्दा लगाएर सुत्केरी गराइएको हो । भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको थियो ।

बझाङका धेरैजसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ । २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका कारण विद्यालय भवन, स्थानीयका घर गोठ भत्किएका छन् । पाँच जना घाइतेलाई अस्पताल भर्ना गराइएको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  १० : १० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय