२०८३, २२ आश्विन शुक्रबार

एमाले कर्णाली अपडेट : ४ सय मत गन्दा गुलावजंगले लिए दोब्बर मतले अग्रता

एमाले कर्णाली अपडेट : ४ सय मत गन्दा गुलावजंगले लिए दोब्बर मतले अग्रता


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ४ सय मत गणना गर्दा गुलावजंग शाहले दोब्बर मतले अग्रता लिनुभएको छ ।

जम्मा खसेको ६ सय ९ मतमध्ये ४ सय मत गणना हुँदा शाहले २ सय ५० मत पप्त गरी प्रतिस्पर्धी अध्यक्ष पदका उम्मेदवार मीनबहादुर शाही भन्दा १ सय २० मतले अग्रता लिनुभएको हो । मीनबहादुर शाहीले १ सय ३० मत पाउनु भएको छ ।

यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले ३ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले २ सय ३०, लालबहादुर महताराले १ सय २२ र दानसिंह परियारले ३० मत प्राप्त गर्नुभएको छ । सचिवमा ध्रुवकुमार शाहीले २ सय ७६ र रूद्रबहादुर शाहीले १ सय २ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ७ : ४१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य