२०८३, १ आश्विन शुक्रबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता कायमै

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता कायमै


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले आफ्नो अग्रता कामय राखेका छन् ।

शाहले १२१ मत पाउदा उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन् । उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले १०८ मत प्राप्त गरेका छन् भने लालबहादुर महताराले ५९ मत प्राप्त गरेका छन् । सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले १३७ मत ल्याउँदा रूद्रबहादुर शाहीले ५१ मत पाएका छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ४ : ४८ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण