२०८३, ७ कार्तिक शनिबार

काठमाडौंमा चिकित्सकहरुको आन्दोलन फोटो फिचर

काठमाडौंमा चिकित्सकहरुको आन्दोलन फोटो फिचर


काठमाडौं । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् । सरकारी कार्यलयहरु बन्द भएको समयमा पनि शनिबार काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरे ।

प्रदर्शनमा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए । विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनु परेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ५ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना