२०८३, १० बैशाख शुक्रबार

सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला

सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला


काठमाडौं । सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।

खडक नगरपालिकाको वडा नम्बर ११ बनोलि स्थित निजी पोखरीमा अन्दाजी २२ वर्षका एक युवक मोहम्मद अजिमको शव बोरामा हालेर फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । गएको भदौ २१ गते मोहम्मद गाउँ नजिकैको जन्माष्टमी मेला हेर्न गएको बेला अचानक बेपता भएका थिए ।

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ४ : ४० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले