२०८२, २५ कार्तिक सोमबार

उच्च अदालतको आदेश : जडिबुटी बसपार्क तत्काल नभत्काउनु

उच्च अदालतको आदेश : जडिबुटी बसपार्क तत्काल नभत्काउनु


काठमाडौं । पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालनमा ल्याएको जडिबुटीस्थित बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले यस्तो आदेश दिएको हो । बसपार्कबारे उच्च अदालतले २१ गते निर्णय दिने भएको छ ।

उच्च अदालतले पूर्वअरनिको कम्पनीले निर्माण तथा सञ्चालन गर्ने बसपार्क काठमाडौं महानगरपालिकाले भत्काइदिने भनेपछि उक्त कम्पनी अदालत पुगेको थियो । महानगरले एक बसपार्क नीति लिएको भन्दै महानगरभित्र अन्यत्र बसपार्क सञ्चालन नगर्न भनेको हो । साथै, प्रदेश र स्थानीय तहसँग बसपार्क सञ्चालनका लागि अनुमति नलिएकाले सञ्चालन गर्न नदिने अडानमा महानगर छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ८ : ११ बजे

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।