२०८३, ११ कार्तिक बुधबार

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले समस्या बल्झाएर कोही सफल नुहने भन्दै हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्याएको सम्झिए ।

ओलीले भने, ‘एकजनाले जोसँग सम्बन्धित विषय हो तिनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानु पर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उतपात मचाईरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्यायौं । विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं ।

उनले महानगरले जनतामाथि गरेको ज्यादलतीलाई नियन्त्रण गर्नुपर्न र साना साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए

।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ४ : ३७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा