२०८३, १० भाद्र बिहीबार

नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द र सानुमाया एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द र सानुमाया एमालेमा प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई पूर्व केन्द्रीय सदस्यहरु कुलानन्द गिरी र सानुमाया मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेताद्धयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाता टिका लगाएर एमाले प्रवेश गराएका हुन । गिरी लामो समय रोल्पाको शैक्षिक विकासमा परिचित नाम हुन् । माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाटीसमेत रहेका गिरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले त्रिवेणी गाउँपालिकाको अध्यक्षको टिकट नदिएपछि माओवादीबाट विद्रोह गरेका थिए ।
गिरी पूर्व युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, एमाले पूर्वसांसद गोकुल घर्तीलाई पढाउने शिक्षक समेत हुन । उनि रोल्पाको जुँगार माविको प्राचार्य पदबाट राजीनाम दिएर माओवादी युद्धमा होमिएका थिए ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ११ : ०८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री