२०८२, १८ भाद्र बुधबार

नेपाल प्रहरी श्रीमती संघद्वारा स्वयम्भू परिसर सरसफाइ

नेपाल प्रहरी श्रीमती संघद्वारा स्वयम्भू परिसर सरसफाइ


काठमाडौं । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रमको अन्र्तगत आज स्वयम्भू परिसर सरसफाई गरिएको नेपाल प्रहरीले संघले जनाएको छ ।
यसभन्दा अगाडी विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो ।
सरसफाईमा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय सहभागि थिए ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : १७ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना