२०८२, ३ कार्तिक आईतबार

नयाँ नेतृत्वका लागि नेपाल क्रिकेट संघको निर्वाचन आज, को–को छन् प्रतिष्पर्धामा ?

नयाँ नेतृत्वका लागि नेपाल क्रिकेट संघको निर्वाचन आज, को–को छन् प्रतिष्पर्धामा ?


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज निर्वाचन हुन लागेको हो ।

दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्ने छन् ।

क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : ०५ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल