२०८२, २ फाल्गुन शनिबार

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

आगलागीले घर, पसल, गोदाम जलेर नष्ट


काठमाडौँ । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गए रातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्णरुपमा जलेको र आसपासमा रहेका अन्य घरमा पनि क्षति पुगेको थापाले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । २०७८ साल कार्तिक २९ गते पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : ०४ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड