२०८३, १ आश्विन शुक्रबार

पार्टीसँग जोडेर खुलेका फेक आइडीप्रति एमाले कानुनी प्रक्रियामा जाने

पार्टीसँग जोडेर खुलेका फेक आइडीप्रति एमाले कानुनी प्रक्रियामा जाने


काठमाडौं । नेकपा एमालेले पार्टीको नाम, लोगो, झण्डा र नेताहरुको नाम जोडेर चलेका सामाजिक सञ्जाल एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सूचना जारी गर्दै सम्पर्कमा नआए आवश्यक कानूनी कार्बाही गर्ने चेतावनी दिएका छन् । ‘अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरुका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ७ : १५ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण