२०८३, ७ कार्तिक शनिबार

एसियाली खेलकुद स् इरानसँग सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो

एसियाली खेलकुद स् इरानसँग सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो


काठमाण्डौ। एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।

चीनको हाङझाउमा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो ।

हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  २ : ५५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने