२०८३, १८ भाद्र शुक्रबार

एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै


काठमाण्डौ । १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

समूह बी अन्तर्गत हिजो भएको पहिलो खेलमा बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव छ ।

१९औँ एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ तारिख अर्थात आउँदो शनिवारदेखि शुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै शुरु भइसकेका छन् । यसपटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार ४ सय १७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २०८०, ३ आश्विन बुधबार  १२ : ०९ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण