२०८२, २६ श्रावण सोमबार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बर्षा र चट्याङ्गको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बर्षा र चट्याङ्गको सम्भावना


काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

३बर्षा

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ७ : ३१ बजे

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुहरूको

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्ले आज (सोमबार) देशभर वर्षाको सम्भावना रहेको जनाएको

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (सोमबार) संघीय संसदका चार प्रमुख समितिहरूको बैठक

महालक्ष्मी बैंकको तीन करोड हिनामिना: पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ

दार्चुला । महालक्ष्मी बैंकको शैल्यशिखर शाखामा तीन करोड रुपैयाँको हिनामिना