२०८३, ७ कार्तिक शनिबार

अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै,

अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै,

प्रथमलाई १ लाख ११ हजार पुरस्कार


काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियुले फुटसल प्रतियोगिता गर्ने भएको छ । संगठनले यही असोज ८ देखि १० गतेसम्म फुटसल प्रतियोगितामा प्रथमहुने टिमलाई लाई १ लाख ११ हजार पुरस्कारको व्यवस्था गरेको अनेरास्ववियुले जनाएको छ ।
फनपार्कको कोटमा असोज ८ देखि १० सम्म फुटसल प्रतियोगिता संचालन हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले बताएका छन् । प्रतियोगितामा सहभागी हुनको लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै प्रतियोगितामा विजेता हुनेलाई नगद १ लाख ११ हजार १११ रुपैयाँँ र उपविजेतालाई ५५ हजार ५०० रुपैयाँ सहित शिल,मेडल र प्रमाणपत्र दिइनेछ ।
हरेक वर्ष अनेरास्ववियु आरआर क्याम्पस कमिटिले खेलाडीहरू उत्पादन गर्नको लागि खेल क्षेत्रमा जोड दिदैँ आएको छ । पछिल्लो समय खड्काको नेतृत्वमा रहेको अनेरास्ववियु आरआर कमिटिले विधार्थीहरुको हत हितमा अंग्र पत्तिमा बसि काम गर्नुका साथै रचनात्मक कार्यक्रममा समेत अग्रसर भइरहेको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  १० : ११ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने