२०८२, २२ चैत्र सोमबार

अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै,

अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै,

प्रथमलाई १ लाख ११ हजार पुरस्कार


काठमाडौं । विद्यार्थी संगठन अनेरास्ववियुले फुटसल प्रतियोगिता गर्ने भएको छ । संगठनले यही असोज ८ देखि १० गतेसम्म फुटसल प्रतियोगितामा प्रथमहुने टिमलाई लाई १ लाख ११ हजार पुरस्कारको व्यवस्था गरेको अनेरास्ववियुले जनाएको छ ।
फनपार्कको कोटमा असोज ८ देखि १० सम्म फुटसल प्रतियोगिता संचालन हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले बताएका छन् । प्रतियोगितामा सहभागी हुनको लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै प्रतियोगितामा विजेता हुनेलाई नगद १ लाख ११ हजार १११ रुपैयाँँ र उपविजेतालाई ५५ हजार ५०० रुपैयाँ सहित शिल,मेडल र प्रमाणपत्र दिइनेछ ।
हरेक वर्ष अनेरास्ववियु आरआर क्याम्पस कमिटिले खेलाडीहरू उत्पादन गर्नको लागि खेल क्षेत्रमा जोड दिदैँ आएको छ । पछिल्लो समय खड्काको नेतृत्वमा रहेको अनेरास्ववियु आरआर कमिटिले विधार्थीहरुको हत हितमा अंग्र पत्तिमा बसि काम गर्नुका साथै रचनात्मक कार्यक्रममा समेत अग्रसर भइरहेको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  १० : ११ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर