२०८२, १९ मंसिर शुक्रबार

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो


काठमाण्डौ । सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ ।

मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा ठक्कर दिँदा नवीन पाण्डे र समिर दोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुवै जना सिन्धुपाल्चोककै हुन् । उनीहरु सांगठनिक कामको लागि बाह्रबिसेबाट मेलम्ची जाँदै थिए । ज्यान गुमाएका नवीन पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र समिर तामाङ जिल्ला कमिटि सदस्य थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले समातेको छ ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  ५ : ४६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको