२०८३, ७ कार्तिक शनिबार

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो




काठमाण्डौ । एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरमा भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा रिजर्भ डेु राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ६ : ०८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने