२०८२, २२ चैत्र सोमबार

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो




काठमाण्डौ । एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरमा भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा रिजर्भ डेु राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ६ : ०८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर