२०८३, १४ कार्तिक शनिबार

नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक

नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक


काठमाडौं । नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । लोगोमा बागमती प्रदेशभित्रका हिमाल, पहाड र तराईको भूभाग दर्शाउने आकृति, सांस्कृतिक, धार्मिक पहिचानका र जातजाति, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र शहीदहरूको शालिकलाई समेटिएको नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । लोगोमा पार्टीको झण्डा र चुनाव चिन्ह सूर्य राखिएको छ ।

असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी शहर समेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको अध्यक्ष केशव पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  २ : ०३ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक