२०८२, १४ असार शनिबार

आज मन्त्रिपरिषदको बैठक बस्दै, संघीय निजामती सेवा विधेयकबारे छलफल हुने

आज मन्त्रिपरिषदको बैठक बस्दै, संघीय निजामती सेवा विधेयकबारे छलफल हुने


काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ ।

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलो पटक बस्न लागेको हो । रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले आइतबार साँझ राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  १० : ०५ बजे

काँग्रेसले सानेपामा १३ करोडमा तीन तले घर खरिद गर्ने

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित

परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम

हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही

भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका