२०८२, १० माघ शनिबार

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्ष पाण्डे एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्ष पाण्डे एमालेमा प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरको अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज दिउँसो भक्तपुर बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर पाण्डे एमालेमा प्रवेश गर्नु भएको हो ।

उहाँलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नु भयो । माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताउनुभयो । उहाँले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको सुनाउनुभयो ।

त्यस्तै उहाँले माओबादी केन्द्र मकवानपुर जिल्ला कमिटी सचिवालय तथा अनेम संघ हेटौडा उपमहानगर अध्यक्ष रहेर बसेको भएपनि माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ काङ्रेस र भारतको भरिया मात्र बनेको निष्कर्षसहित आफू नेपाली जनताको प्यारो पार्टी नेकपा ९एमाले० मा प्रबेश गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : ३६ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये