२०८३, २६ श्रावण बुधबार

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनविच भेटर्वार्ता

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनविच भेटर्वार्ता


चीन : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा चिन भ्रमणमा रहनु भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनविच आज भेटर्वार्ता भएको छ ।

चीनको सबैभन्दा ठुलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहनु भएका जियाजुन र महासचिव पोखरेलविच छोङछिङमा भेटर्वार्ता भएको हो । भेटको क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनविचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । भन्नुभयो, ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’


प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ८ : ११ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा