२०८२, २७ चैत्र शनिबार

राष्ट्रपति पौडेलसमक्ष बिभिन्न ३ मुलुकका राजदूतद्वारा ओहदाको प्रमाण पेश

राष्ट्रपति पौडेलसमक्ष बिभिन्न ३ मुलुकका राजदूतद्वारा ओहदाको प्रमाण पेश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बिभिन्न देशका तर्फबाट नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहदाको प्रमाण पेश गर्नेहरुका नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैर आवासीय राजदूत जाभियर मान्युएल पौलिनिच भेलार्दे र कम्बोडियाका गैर आवासीय राजदूत क्यो कोन रहेका छन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । ओहदाको प्रमाणपत्र बुझाउने राजदूतहरुलाई होटल र्याडिसनदेखि शीतल निवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ९ : ५५ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण