२०८३, १ आश्विन शुक्रबार

नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै

नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै


काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।
विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्पन्न बैठकले ११० औं वीपी जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०५० आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यही भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपा, ललितपुरमा हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा सम्पन्न हुने छ ।
यस ऐतिहासिक महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नेपाली काग्रेसका सहमहामन्त्री मा. बद्रिप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ९ : ३८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी