२०८२, १० माघ शनिबार

नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै

नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते वीपी स्मृति महोत्सव गर्दै


काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी साहित्य महोत्सव गर्ने भएको छ ।
विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्पन्न बैठकले ११० औं वीपी जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०५० आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यही भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपा, ललितपुरमा हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा सम्पन्न हुने छ ।
यस ऐतिहासिक महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नेपाली काग्रेसका सहमहामन्त्री मा. बद्रिप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ९ : ३८ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये