२०८३, ७ कार्तिक शनिबार

कृषि मन्त्री भुसालद्वारा लम्पी स्किनको राहतमा ढिला भएको स्वीकार

कृषि मन्त्री भुसालद्वारा लम्पी स्किनको राहतमा ढिला भएको स्वीकार


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई उपलब्ध गराउने राहत मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् ।
आाईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्रिया लम्बीएको कारण मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको र किसानलाई राहत उपलब्ध गराउन ढिला भएको स्वीकार गरेका हुन् । उनले भने, ‘लम्पी स्किनको राहत मापदण्डमा गृह र अर्थको आनाकानी हो कि भन्ने जिज्ञासा छ । त्यत्ति धेरै छैन् । तर हाम्रो प्रक्रिया लम्बिएको नै छ त्यसमा स्वीकार गर्नुपर्छ । तिव्र रफतारमा रुपमा हुनुपथ्र्यो हुन सकेको छैन् । मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो प्रक्रियागत कामका कारण ढिलाइ भएकै हो ।’
उनले सरकारले लम्पी स्किनको खोप देशमै उतपादन गर्ने तयारी गरिरहेको बताए। अहिले लम्पी स्किन थपिने क्रम नरहेको भन्दै अर्को वर्षको नियन्त्रण गर्ने तयारी गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ६ : ४३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने