२०८३, ७ कार्तिक शनिबार

मृगौला विरामीका लागि जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु

मृगौला विरामीका लागि जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताएका छन् ।

शुक्रबार समाजिक सञ्जाल मार्फत उनले विहीबार देखी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारि दिएका हुन् । उनले लेखेका छन्,‘आज मिति २०८० भाद्र १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि डायलाईसिस सेवा शुभारम्भ गरेकोमा प्रतिष्ठान सिङ्गो परिवारलाई धन्यवाद दिन चाहन्छु ।

साथै, उक्त कार्यक्रममा प्रस्थान गर्ने क्रममा भेरी अस्पतालको निरीक्षण गरेको छु । भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरुको प्रशंसा सहित सुधार गर्नुपर्ने पक्षहरुमा आवश्यक सुझाव दिएको छु । ’

प्रकाशित मिति : २०८०, १५ भाद्र शुक्रबार  १० : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना