२०८२, २८ पुस सोमबार

शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदाको घोषणा

शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदाको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यही भदौ १५ गते शुक्रबार गाईजात्रा ( सापारु ) र रोपाइँ जात्रा समेत मनाइने भएकोले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८०, १३ भाद्र बुधबार  ६ : २२ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,