२०८३, २२ आश्विन शुक्रबार

सरकार हिंसां गर्ने अपराधी हुन की राजनीतिक समुह ? : एमाले सचेतक बर्तौला

सरकार हिंसां गर्ने अपराधी हुन की राजनीतिक समुह ? : एमाले सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सरकारले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? भन्दै प्रश्न गरेका छन् । ‘हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? हिंसात्मक गतीविध गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउनको लागि प्रश्रय दिनको लागि राजनीतिक समुह बन्ने ठम्याई, निष्कर्ष सरकारले निकालिरहेको छ । ’

हिंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउने काम भएको उनको भनाई छ ।
सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ३ : ३६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य