२०८२, १० माघ शनिबार

समाजवादी विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा

समाजवादी विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा


काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।

अनेरास्ववियूका अध्यक्ष रहेका सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट विदा भएको बताएका छन्।
पराजुलीका अनुसार अनेरास्ववियूको नवगठित कमिटीमा अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ छन्।
लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ६ : १९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई