२०८३, १ आश्विन शुक्रबार

समाजवादी विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा

समाजवादी विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा


काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।

अनेरास्ववियूका अध्यक्ष रहेका सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट विदा भएको बताएका छन्।
पराजुलीका अनुसार अनेरास्ववियूको नवगठित कमिटीमा अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ छन्।
लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन्।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ६ : १९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी