२०८२, १२ फाल्गुन मंगलबार

कमजोरी पत्ता लगाउँला भन्ने डरले निजामती ऐन पढ्न दिएनन् : अध्यक्ष राउत

कमजोरी पत्ता लगाउँला भन्ने डरले निजामती ऐन पढ्न दिएनन् : अध्यक्ष राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले शिक्षा ऐनका प्रावधानहरु बिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अवको गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष राउतले ऐन बनाउँने बेला मन्त्रीलाई पनि थाहा नदिई र संसदमा बृहत छलफल समेत नगरी पारित गर्ने गरेको बताए  ।उनले भने,‘शिक्षा ऐनमा आएका जुन प्रावधानहरु छन् । म बाटपनि केहि आशा होला तर सांसदको काम नियम बनाउँने र ऐन पारित गर्ने होला भनिन्छ । तर ऐन लेख्ने एउटा कर्मचारी हुन्छ जुन मन्त्रीलाई पनि थाहा हुँदैन् संसदमा आईसक्या हुन्छ  त्यसरी पारित भएको हो । छलफल गरेर पारित गर्ने कार्य नै  हुँदैन् ।

’ उनले  निजामती ऐन पनि कमजोरी पत्ता लगाउँला भन्ने डरले पढ्न नदिएको भन्दै भने,‘निजामती ऐन पनि आउँदैछ  सचिवले पढ्न दिँदैन्, कमजोरी पत्ता लगाउँला भनेर सचिवले आफूलाई कसरी राम्रो हुन्छ त्यसरी बनाएको हुन्छ ।’ अध्यक्ष राउतले सबै विद्यार्थीलाई सैद्धान्तिक कुरामा भन्दा पनि व्यवहारिक कुरामा लाग्न आग्रह गरे  ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ४१ बजे

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा

बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी