२०८३, ११ बैशाख शनिबार

संसद खुलाउन प्रयास भइरहेको छ : सभामुख घिमिरे

संसद खुलाउन प्रयास भइरहेको छ : सभामुख घिमिरे



काठमाडौं ३ भदौ  प्रतिनिधि सभाका सभामुख देव राज घिमिरेले संसद खुलाउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
आईतबार मुख्य दलका प्रमुख सचेतक तथा सचेतकहरुसंग छलफल गरेपछि सभामखु घिमिरेले आफ्नो तर्फबाट सदन खुलाउन सक्दो प्रयास गरेपनि दलका नेताहरु गम्भीर नभएको गुनासो गरे ।
‘समस्याको समाधान गर्नको लागि दलहरुले वातावरण बनाउनु पर्छ, दलहरुले छलफल गर्नु पर्छ । दलहरुले सहमति खोज्नु पर्छ । दलहरुले निकास दिनुपर्छ । दलहरुले निकास दिनुस् भन्नको लागि मेरो त सक्दो कोसिस गरिराख्या छु ।’ उनले भने ।
सहमति गर चलाउन भनेर बारम्बार अनुरोध गर्दा पनि सदन चल्न नदिएको भन्दै उने आक्रोश पोखे ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ११ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले