२०८२, २२ चैत्र सोमबार

उच्च स्तरीय छानबिन समिती बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले प्रमुख सचेतक गिरि

उच्च स्तरीय छानबिन समिती बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले प्रमुख सचेतक गिरि



काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरिले उच्च स्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आवह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।
उनले भने ‘प्रधानमन्त्रीलगायत सत्ता पक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउदा खेरी सिआईविको अनुसन्धान प्रभावकारी हुन्छ की भन्ने दृष्टीकोण छ उहाँको । यस विषयमा छलफल गर्ने र उच्च स्तरिय छानविन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नु भएको छ । ’

उनले सुन तस्करी धेरै ठुलो घटना र देशको अथृतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन् ।
राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटनाप्रतिमा उच्च स्तरिय छानबिन समिती बाहेक यो कुराको निरकुल हुनै नसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  १० : ५६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर