२०८२, २१ भाद्र शनिबार

जसपाले आफ्ना मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको लिष्टमा को-को छन् ?

जसपाले आफ्ना मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको लिष्टमा को-को छन् ?


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाले आफ्ना ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरेको हो ।

जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जसपाले पठाएको नयाँ मन्त्रीहरुको सूचीमा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव रहेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीहरू सूची दिएका हुन् । नयाँ मन्त्रीहरुको सपथ सोमबार नै हुने भएको छ ।

प्रकाशित मिति : २०७९, २० असार सोमबार  १० : ४६ बजे

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको

एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु, २,३४१ प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन