२०८३, १० भाद्र बिहीबार

विश्वमा २४ घण्टामा थपिए २३ लाख कोरोना संक्रमित

विश्वमा २४ घण्टामा थपिए २३ लाख कोरोना संक्रमित


काठमाडौं २ माघ :   पछिल्लो २४ घण्टामा विश्वभर २३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजारजना रहेका छन्।

यस्तै, फ्रान्समा ३ लाख २४ हजार, भारतमा २ लाख ६८ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त अवधिमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यस्तै‚ रसियामा ७२३, पोल्याण्डमा ४२९ र भारतमा ३१४ सहित विश्वभर साढे ५ हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ८ : १० बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट