२०८३, १ आश्विन शुक्रबार

राजेन्द्र पाण्डेले भोलि वागमतीको मुख्यमन्त्रीको सपथ लिने

राजेन्द्र पाण्डेले भोलि वागमतीको मुख्यमन्त्रीको सपथ लिने


काठमाडौँ, १० कात्तिक :  वागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता राजेन्द्र पाण्डेले बिहीबार सपथ लिने भएका छन् । आफूले ५९ जना सांसदसहित मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेपछि अन्यको बहुमत नपुगेको खण्डमा उनी नियुक्त हुनेछन् ।

कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा दुईभन्दा दलबाट गठबन्धनको बहुमत प्रस्तुत गर्नुपर्ने हुन्छ । भोलि मुख्यमन्त्री राजेन्द्र पाण्डे सङ्गै नेपाली काङ्ग्रेसबाट संसदिय दलका उपनेता कृष्ण भडेल, माओवादी केन्द्र संसदिय दलका उपनेता न र समाजवादीबाट कृष्ण खनालले मन्त्रीको सपथ लिने जनाइएको छ ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ९ : ३९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी