२०८२, ३ जेष्ठ शुक्रबार

राजेन्द्र पाण्डेले भोलि वागमतीको मुख्यमन्त्रीको सपथ लिने

राजेन्द्र पाण्डेले भोलि वागमतीको मुख्यमन्त्रीको सपथ लिने


काठमाडौँ, १० कात्तिक :  वागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता राजेन्द्र पाण्डेले बिहीबार सपथ लिने भएका छन् । आफूले ५९ जना सांसदसहित मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेपछि अन्यको बहुमत नपुगेको खण्डमा उनी नियुक्त हुनेछन् ।

कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा दुईभन्दा दलबाट गठबन्धनको बहुमत प्रस्तुत गर्नुपर्ने हुन्छ । भोलि मुख्यमन्त्री राजेन्द्र पाण्डे सङ्गै नेपाली काङ्ग्रेसबाट संसदिय दलका उपनेता कृष्ण भडेल, माओवादी केन्द्र संसदिय दलका उपनेता न र समाजवादीबाट कृष्ण खनालले मन्त्रीको सपथ लिने जनाइएको छ ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ९ : ३९ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको