२०८२, २७ चैत्र शनिबार

पलाञ्चोक भगवती माविको ८ कोठे पक्की भवनको उद्घाटन

पलाञ्चोक भगवती माविको ८ कोठे पक्की भवनको उद्घाटन


धुलिखेल २१ असोज :   काभ्रेको पाँचखाल नपा–९ पलाञ्चोकमा पलाञ्चोक भगवती माविले पक्की भवन पाएको छ । नगरको आर्थिक वर्ष २०७६-०७७ मा ५० लाख तथा २०७७-०७८ मा १८ लाख गरी ६८ लाख आर्थिक सहयोगमा ८ कोठे पक्की भवन निर्माण गरिएको वडा अध्यक्ष शिवशरण लामाले बताउनु भयो ।
८ कोठे पक्की भवन भुकम्प प्रतिरोधि तथा अपाङ्ग र बालमैत्री रहेको नगरप्रमुख महेश खरेलले बताउनु भयो । विद्यालयले पक्की भवन पएसंगै त्यस भेगका विद्यार्थी अभिभावक खुशी भएका छन् ।

प्रकाशित मिति : २०७८, २१ आश्विन बिहीबार  ९ : ५५ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण